खजुरी
Romanized: khajuree, khajurii, khajuri
ना. [सं. खजूरी] घिउचिनी र पिठो मुछेर पकाइने एक किसिमको चक्कादार मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. खजूरी] घिउचिनी र पिठो मुछेर पकाइने एक किसिमको चक्कादार मिठाई।