अजुर

Romanized: ajur, ajura

अमिल्दो; बेमेलेको। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अमिल्दो; बेमेलेको।
२.
नजुर्ने; नजुरेको।
२.
(नाम) ज्योतिषशास्त्रअनुसार नजुर्ने वा उपयुक्त नठहरिने क्रिया वा स्थिति। (उदा.- जुरअजुर हेरेर मात्र बिहा छिन्ने चलन छ।)।

उदाहरण वाक्य

  • जुरअजुर हेरेर मात्र बिहा छिन्ने चलन छ।

सम्बन्धित शब्दहरू