अङ्गुर
Romanized: anggura, anggur, angur, angura
अङ्गुर (anggura) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अङ्गुर(१)
(नाम [फारसी अङ्गुर])
१..
पातलो मिही चिल्लो बोक्रा भएको, ससाना सेता फूल फुल्ने, फिक्का पहेंलो रङ हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो;
२..
त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने, त्यसैको फल।
अङ्गुर(२)
(नाम [संस्कृत अङ्गीकार])
1.
अङभर; जिम्मेदारी; जिम्मा; अभिभारा। (उदा.- गर्न नसकिने कामको अङ्गुर बोक्नु हुँदैन।)
उदाहरण वाक्य
- गर्न नसकिने कामको अङ्गुर बोक्नु हुँदैन।