अङ्गुरी

Romanized: angguri, angguree, anguree, angurii

अङ्गुरबाट बनेको मदिरा; अङ्गुरासव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अङ्गुरबाट बनेको मदिरा; अङ्गुरासव।
२.
अङ्गुर रङको।

सम्बन्धित शब्दहरू