उजुर

Romanized: ujur, ujura

आफूमाथि परेको अन्याय वा पिरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का परेको कुरा लेखी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी उज्र]

1
आफूमाथि परेको अन्याय वा पिरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का परेको कुरा लेखी कानुनी कारबाईका निम्ति सम्बन्धित व्यक्ति वा कार्यालय आदिमा पेस गर्ने निवेदन; उजुरी।

सम्बन्धित शब्दहरू