उजुरी

Romanized: ujuree, ujurii, ujuri

अधिकारीका समक्ष पिरमर्का पोख्ने काम; उजुर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उजुर+ई]

१.
अधिकारीका समक्ष पिरमर्का पोख्ने काम; उजुर गर्ने काम।
२.
उजुर।

सम्बन्धित शब्दहरू