उजुरवाला
Romanized: ujuravaalaa, ujuravaala, ujuravalaa, ujurawaalaa
कुनै मुद्दा, मामिला गर्न सकिने कुरामा अड्डाअदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै मुद्दा, मामिला गर्न सकिने कुरामा अड्डाअदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति)।