इँजारवाला
Romanized: imjaaravaalaa, imjaaravaala, imjaaravalaa, imjaravaalaa
इँजार लगाइएको; इँजार जोडिएको; कन्दनीयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
इँजार लगाइएको; इँजार जोडिएको; कन्दनीयुक्त।
२.
सुरुवाल वा पेटीकोट अडिने गरी बाँध्न प्रयोग गरिने कपडाको डोरीवाला।