इँजारघर

Romanized: imjaaraghara, imjaaraghar, injaaraghara, imjaraghar

सुरुवाल आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राएर सिई इँजार हाल्न बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सुरुवाल आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राएर सिई इँजार हाल्न बनाइएको प्वाल।

सम्बन्धित शब्दहरू