तारघर

Romanized: taaraghara, taaraghar, taraghar, taraghara

तारबाट सूचना वा खबर दिने घर (अड्डा); टेलिग्राफ कार्यालय; सञ्चारघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तार+घर]

1
तारबाट सूचना वा खबर दिने घर (अड्डा); टेलिग्राफ कार्यालय; सञ्चारघर।

सम्बन्धित शब्दहरू