तारन्तार
Romanized: taarantaara, taarantaar, taarantara, tarantaara
एकपछि अर्को गर्दै; फेरि फेरि; लगातार; निरन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [तार+तार]
1
एकपछि अर्को गर्दै; फेरि फेरि; लगातार; निरन्तर।