तार
Romanized: taara, taar, tar, tara
तार (taara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तार(१)
(नाम [संस्कृत])
१..
धातुको मसिनु डोरो।
२..
दूरसञ्चारका माध्यमले आउने खबर।
३..
त्यस्तो सञ्चारका निम्ति प्रयोग गरिने सङ्क्षिप्त नाम।४. सङ्गीतको उच्चस्वर।
तार(२)
(नाम [संस्कृत ताड])
1.
हाँगाबिँगा केही नहुने, टुप्पामा ठुला पात हुने, सोझो सुरिलो एक जातको रुख; ताड।