तारण

Romanized: taarana, taaran, taran, tarana

पार लाउने काम; तार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पार लाउने काम; तार्ने काम।
२.
उद्धार।

सम्बन्धित शब्दहरू