चारण
Romanized: chaarana, chaaran, charana, charan
भाट, घुमफिर गर्दै हिँड्ने नट, नर्तक वा गवैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाट, घुमफिर गर्दै हिँड्ने नट, नर्तक वा गवैया।
२.
गन्धर्व।
३.
तीर्थयात्री।
४.
गुप्तचर।
५.
वेद वा पुराण पढ्ने मानिस।