उच्चारण
Romanized: uchchaarana, uchchaaran, uchcharana, uchcharan
अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली।
२.
मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ।