उच्चारणीय
Romanized: uchchaaraniya, uchchaaraniy, uchcharaniya, uchcharaniy
बोल्न लायक; उच्चरण गर्न योग्य; उच्चारण हुन सक्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बोल्न लायक; उच्चरण गर्न योग्य; उच्चारण हुन सक्ने ।