उच्चारणपूर्वक

Romanized: uchchaaranapurvaka, uchchaaranapurvak, uchcharanapurvaka, uchchaaranapurwaka

अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने किसिमले; बोलिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने किसिमले; बोलिने गरी।
२.
मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चालले; ठुलो स्वरमा मुखबाट आवाज निकाल्दै।

सम्बन्धित शब्दहरू