अत्याचारपूर्वक

Romanized: atyaachaarapurvaka, atyaachaarapurvak, atyaacharapurvaka, atyachaarapurvaka

अर्कामाथि ज्यादा दबाब हुने गरी; धेरै थिचोमिचो हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अर्कामाथि ज्यादा दबाब हुने गरी; धेरै थिचोमिचो हुने गरी।
२.
उपध्रो, राइँदाइँ मच्चिने गरी।
३.
नियमकानुन नाघेर कमजोरमाथिअन्याय, जोरजुलुम, उधुम, अतिचारपूर्ण दमन गर्ने गरी।

सम्बन्धित शब्दहरू