अधिकारपूर्वक

Romanized: adhikaarapurvaka, adhikaarapurvak, adhikaarapurwaka, adhikarapurvak

कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबीपूर्वक; स्वत्व, हक, अख्तियारसहितको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबीपूर्वक; स्वत्व, हक, अख्तियारसहितको।
२.
क्षमता वा सामर्थ्यपूर्वक।

सम्बन्धित शब्दहरू