अधिकारप्राप्त

Romanized: adhikaarapraapta, adhikaarapraapt, adhikaaraprapta, adhikarapraapta

हक पाएको; अख्तियारी पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हक पाएको; अख्तियारी पाएको।

सम्बन्धित शब्दहरू