अधिकारपृच्छा
Romanized: adhikaaraprichchhaa, adhikaaraprichchha, adhikaraprichchhaa, adhikaaraprichchh
कुनै व्यक्ति वा संस्थासँग कसैको अधिकार, स्वतन्त्रता, पद 'कुन अधिकारअन्तर्गत खोसिएको वा दाबी गरिएको हो?' भनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै व्यक्ति वा संस्थासँग कसैको अधिकार, स्वतन्त्रता, पद 'कुन अधिकारअन्तर्गत खोसिएको वा दाबी गरिएको हो?' भनी सोध्न सर्वोच्च आदालतले दिएको लिखित आदेश।
२.
विभिन्न विषयमा कैफियत तलब गर्नलाई दिइने माथिल्लो तहका अड्डाको लिखित आदेश।