पूर्णाधिकारप्राप्त
Romanized: purnaadhikaarapraapta, purnaadhikaarapraapt, purnaadhikaaraprapta, purnaadhikarapraapta
पूर्ण अधिकार पाएको; पूर्ण अधिकारवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूर्ण अधिकार पाएको; पूर्ण अधिकारवाला।
२.
व्यक्ति वा सरकारले अर्को व्यक्ति वा सरकारसँग कुनै किसिमको वार्तालाप, सन्धि आदि गर्नुपर्दा आफ्नो विवेकबुद्धिले देखेअनुसार निर्णय गर्ने अधिकार प्रदान गरी पठाइएको सर्वाधिकारप्राप्त (दूत आदि)।