पूर्णाधिवेशन

Romanized: purnaadhiveshana, purnaadhiveshan, purnadhiveshana, purnaadhiweshana

कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्यले भाग लिएको अधिवेशन; कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्य सम्मिलित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्यले भाग लिएको अधिवेशन; कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्य सम्मिलित हुन सक्ने सभा।

सम्बन्धित शब्दहरू