महाधिवेशन

Romanized: mahaadhiveshana, mahaadhiveshan, mahadhiveshana, mahaadhiweshana

राजनीतिक, सामाजिक आदि सङ्घ-संस्थाका सबै तह र स्थानका प्रतिनिधि वा सम्बद्ध व्यक्तिहरू भेला भई विधानअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजनीतिक, सामाजिक आदि सङ्घ-संस्थाका सबै तह र स्थानका प्रतिनिधि वा सम्बद्ध व्यक्तिहरू भेला भई विधानअनुसार आयोजना गरिने ठुलो सम्मेलन (कन्फरेन्स)।

सम्बन्धित शब्दहरू