आवेशन
Romanized: aaveshana, aaveshan, aveshana, aaweshana
भूतप्रेतको असर; तन्त्रमन्त्रको प्रभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भूतप्रेतको असर; तन्त्रमन्त्रको प्रभाव।
२.
शिल्पशाला; कारिगरी गर्ने कोठा वा खण्ड।