आवेष्टन
Romanized: aaveshtana, aaveshtan, aveshtana, aaweshtana
कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम; ढाक्ने वा छोप्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम; ढाक्ने वा छोप्ने कार्य।
२.
बेर्ने वा लपेट्ने वस्तु; बासा; खोल; बेठन; ढक्कन।