अवेष्टन
Romanized: aveshtana, aveshtan, aweshtana, aweshtan
बन्धन नभएको स्थिति; नबाँधिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बन्धन नभएको स्थिति; नबाँधिएको अवस्था।