अवेस्ता

Romanized: avestaa, awestaa, avest, awesta

इरानका धर्मगुरु जरथुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
इरानका धर्मगुरु जरथुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ।
२.
उक्त ग्रन्थमा प्रयुक्त भाषा।
३.
उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथुस्तेली धर्म।

सम्बन्धित शब्दहरू