वेष्टन
Romanized: veshtana, veshtan, weshtana, weshtan
धागो, डोरी, लुगा आदि बेर्ने काम; लपेट्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धागो, डोरी, लुगा आदि बेर्ने काम; लपेट्ने प्रक्रिया।
२.
सर्प आदि कुनै वस्तुमा वा शरीरमा बेरिने क्रिया।
३.
लपेट्ने वा बेर्ने कुरो (धागो, डोरी, पगरी, फेटा, पटुका, पेटी आदि)।