आवेश

Romanized: aavesha, aavesh, avesha, aawesha

कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस।
२.
असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव।
३.
प्रवेश; पस्ने काम।
४.
भूतप्रेत आदिको असर; तन्त्र, मोहनी आदिको प्रभाव।

सम्बन्धित शब्दहरू