वेश

Romanized: vesha, vesh, wesha, wesh

कुनै देशका बासिन्दा, जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन; पोसाक; वेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै देशका बासिन्दा, जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन; पोसाक; वेष।
२.
वेश्याहरू बस्ने ठाउँ।

सम्बन्धित शब्दहरू