निवेश

Romanized: nivesha, nivesh, niwesha, niwesh

पस्ने काम; प्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पस्ने काम; प्रवेश।
२.
वासस्थान; घर।
३.
विवाह।

सम्बन्धित शब्दहरू