निवेशित
Romanized: niveshita, niveshit, niweshita, niweshit
निवेश गरिएको; राखिएको; लगानी गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [निवेश+इत]
1
निवेश गरिएको; राखिएको; लगानी गरिएको।