सन्निवेशित
Romanized: sanniveshita, sanniveshit, sanniweshita, sanniweshit
सन्निवेश गरिएको; सन्निविष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सन्निवेश गरिएको; सन्निविष्ट।