सन्निवेश

Romanized: sannivesha, sannivesh, sanniwesha, sanniwesh

घुस्ने वा पस्ने काम; प्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुस्ने वा पस्ने काम; प्रवेश।
२.
साथमा रहने, जुट्ने तथा बसाउने काम; सामीप्य।
३.
संलग्नता; गाभिने काम।
४.
सहरनजिकको मनोरञ्जन गर्ने, खेल्ने मैदान।

सम्बन्धित शब्दहरू