सन्निविष्ट

Romanized: sannivishta, sannivisht, sanniwishta, sanniwisht

एकबाजि हटाइएको विषय वा अन्य विषयलाई समावेश गरिएको; नयाँ प्रवेश गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकबाजि हटाइएको विषय वा अन्य विषयलाई समावेश गरिएको; नयाँ प्रवेश गराइएको।
२.
झिकिएका शब्द वा वाक्यका स्थानमा अरू शब्द, वाक्य आदि राखिएको।
३.
साथमा रहेको; मिलेको।

सम्बन्धित शब्दहरू