समाविष्ट
Romanized: samaavishta, samaavisht, samavishta, samaawishta
समावेश वा सामेल गरिएको; सम्यक् प्रविष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समावेश वा सामेल गरिएको; सम्यक् प्रविष्ट।
२.
अर्काभित्र समावेश भएको; अन्तर्भाव भएको; राम्ररी अटाएको।