प्रविष्ट

Romanized: pravishta, pravisht, prawishta, prawisht

प्रवेश गरेको वा घुसेको; पसेको; छिरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रवेश गरेको वा घुसेको; पसेको; छिरेको।
२.
प्रवेश पाएको; प्रवेश गराइएको।

सम्बन्धित शब्दहरू