प्रविष्टि
Romanized: pravishti, prawishti, prawisti, prabishti
प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति । उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति ।
२.
खर्च वा आम्दानी खातामा लेखिने काम।
३.
नाम दर्ता गराउनाका निम्ति दिइने सामान्य निवेदन।
४.
दर्ता; समावेश। (उदा.- कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ।)
उदाहरण वाक्य
- कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ।