निविष्ट
Romanized: nivishta, nivisht, niwishta, niwisht
निवेश बनाएर बसेको; स्थित; आसीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निवेश बनाएर बसेको; स्थित; आसीन ।
२.
प्रवेश गरेको; छिरेको।
३.
एकाग्र पारिएको (मन)।