निर्दिष्ट

Romanized: nirdishta, nirdisht, nirdist, nirdista

निर्देश गरिएको; बताइएको; तोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निर्देश गरिएको; बताइएको; तोकिएको।
२.
निर्णय दिइएको; निश्चित।

सम्बन्धित शब्दहरू