अनिर्दिष्ट
Romanized: anirdishta, anirdisht, anirdist, anirdista
कुनै प्रकारको निर्देशन नभएको; दिशानिर्देश नगरिएको; निर्धारण नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै प्रकारको निर्देशन नभएको; दिशानिर्देश नगरिएको; निर्धारण नगरिएको।
२.
नबताइएको; नऔंल्याइएको; नअह्नाइएको; नतोकिएको।
३.
कुनै लक्ष्य वा उद्देश्य नभएको।
४.
अनिश्चित; अनिर्धारित; अनिर्देशित।