सन्तुष्ट
Romanized: santushta, santusht, santust, shantushta
सन्तोष प्राप्त गरेको; चित्त बुझेको; प्रसन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्तोष प्राप्त गरेको; चित्त बुझेको; प्रसन्न।
२.
अघाएको; तृप्त।