सन्दष्ट
Romanized: sandashta, sandasht, sandast, shandashta
टोकिएको; दाँत गाडिएको; डसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
टोकिएको; दाँत गाडिएको; डसिएको।