असन्तुष्ट
Romanized: asantushta, asantusht, asantust, ashantushta
सन्तुष्ट नभएको; मन नअघाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्तुष्ट नभएको; मन नअघाएको।
२.
अतृप्त।
३.
खुसी नभएको; अप्रसन्न।