असन्तोक
Romanized: asantok, ashantoka, ashantok, asantoka
सन्तोषको अभाव; असन्तोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत असन्तोष]
१.
सन्तोषको अभाव; असन्तोष।
२.
अप्रसन्नता; बेखुसी।