असन्दिग्ध

Romanized: asandigdh, ashandigdha, ashandigdh, asandigdha

सन्देह नभएको; मनमा धुकचुक नभएको; निश्चिन्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सन्देह नभएको; मनमा धुकचुक नभएको; निश्चिन्त ।

सम्बन्धित शब्दहरू