सन्दिग्ध
Romanized: sandigdh, shandigdha, shandigdh, sandigdha
सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद।
२.
ठेगाना नभएको; अनिश्चित। (जस्तो- सन्दिग्ध कथन वा कुरा, सन्दिग्ध सूची, सन्दिग्ध वातावरण इ.)।
३.
(नाम)
अस्पष्ट कथन; अपूर्ण वार्ता।