दिग्ध

Romanized: digdh, digdha

घोचिएको; गढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घोचिएको; गढेको।
२.
लिपिएको; लिप्त; लेप लागेको।
३.
विष लिपिएको।

सम्बन्धित शब्दहरू