प्रदिग्ध
Romanized: pradigdh, pradigdha
घिउमा खुब भुटेर मसला पाक गरिएको मासुको परिकार; पकुवा; भुटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घिउमा खुब भुटेर मसला पाक गरिएको मासुको परिकार; पकुवा; भुटुवा।